बीसौं एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
nepalnews.com · Wed Sep 23 06:30:36 GMT 2026
काठमाडौं। जापानमा जारी बीसौं एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। उनको यो पदक बीसौं एसियाली खेलकुदको पहिलो पदक हो। यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)