मदन भण्डारी कप पुरुष भलिबल असोज १२ गतेदेखि बुटवलमा आयोजना हुने
kendrabindu.com · Wed Sep 23 06:31:16 GMT 2026
काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आउँदो असोज १२ गतेदेखि बुटवलमा आयोजना हुने भएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बार्षिक क्यालेण्डर अनुसार बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजन गर्न लागिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)