जाडो मौसममा कस्तो खाना खाने?
nepalsamaya.com · Tue Nov 16 23:15:00 GMT 2021
काठमाडौं-
जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा विभिन्न रोगको संक्रमण सुरु हुन थाल्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)