ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
khabarhub.com · Wed Sep 23 06:33:30 GMT 2026

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)