जावलाखेल चोकमा एक जना मृत फेला
onlinekhabar.com · Wed Sep 23 06:30:13 GMT 2026

७ असोज, काठमाडौं । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् ।
नामथर नखुलेका अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत फेला परेका पुरुषको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)