खोज तथा उद्धारका निम्ती सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं : मन्त्री श्रेष्ठ
ekantipur.com · Wed Sep 23 06:34:17 GMT 2026

खोज तथा उद्धारका निम्ती सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ- 'अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत, सडक, पुललगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)