रमेश प्रसाईँले प्रधानमन्त्रीको सम्बोधन ‘कम्युनिस्ट भाष्य’जस्तो नहोस् भनेपछि नेकपाको आपत्ति
nepalpress.com · Wed Sep 23 06:34:47 GMT 2026

काठमाडौंं । रास्वपाका सांसद रमेश प्रसाईँको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईँले संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीको सम्बोधन ‘कम्युनिस्ट भाष्य’ जस्तो नहोस् भन्दै सुझाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)