देशैभर कांग्रेस गगन समूहको पालिका अधिवेशन जारी
bishowkhabar.com · Wed Sep 23 06:35:05 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ ।
सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)