प्रसारण पूर्वाधार अभावमा भारतको हरित ऊर्जा खेर जाने जोखिम
ratopati.com · Wed Sep 23 06:35:41 GMT 2026

नयाँदिल्ली । भारतले नवीकरणीय ऊर्जाको उत्पादन र क्षमता विस्तारमा तीव्र प्रगति गरिरहेको छ। यद्यपि, प्रसारण पूर्वाधारको अभावका कारण ठूलो परिमाणमा हरित ऊर्जा खेर जाने समस्या पनि देखिएको छ।
यस वर्ष जुलाईमा भारतमा सौर्य, पवन, जलविद्युत् र आणविक ऊर्जाबाट उत्पादित विद्युत्ले केही समयका लागि देशको उच्चतम विद्युत् मागको आधाभन्दा बढी हिस्सा धानेको थियो। एक वर्षअघि पनि यस्तै अवस्था देखिएको थियो। यसलाई भारतको ऊर्जा प्रणालीमा गैर–जीवाश्म ऊर्जाको बढ्दो योगदानको संकेतका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)