बेवारिसे एम्बुलेन्सभित्र गाँजाको बोरा, ड्राइभर भागेको ट्रकमा झन धेरै
janaaastha.com

सुनसरी र इलाममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गएराति गस्तीमा खटिएको स्थानीय प्रहरी टोलीले इटहरीमा एम्बुलेन्सबाट सयौं किलो र इलाममा ट्रकबाट हजारौं किलो गाँजा नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)