राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
nepalpress.com · Wed Sep 23 06:38:13 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो।
भेटमा समसामयिक विषयमा छलफल भएको वाग्लेको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)