टेबलटेनिसकी इभाना पहिलो चरणमै पराजित
baahrakhari.com · Wed Sep 23 06:40:44 GMT 2026
काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी इभाना थापा एसियाली खेलकुदमा महिला एकलको पहिलो चरणमै पराजित भएकी छन् ।
बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा इभाना उज्वेकिस्तानकी अरुजन कमलोभासँग ४–० ले पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)