त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सबाट ४५० किलो गाँजा
onlinekhabar.com · Wed Sep 23 06:39:58 GMT 2026

७ असाेज, विराटनगर । प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ ।
कोशी लोकमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रबाट प्रहरीले एम्बुलेन्समा प्लास्टिकले पोका बनाएर राखेको अवस्थामा ४५० किलो गाँजा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)