पुँजीकोष नपुग्दा चार लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, दुइटालाई नगद जरिबाना
setopati.com · Wed Sep 23 06:45:12 GMT 2026

न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार कायम गर्न नसकेका चारवटा लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ।
नेपाल राष्ट्र बैंकले २०८२ असार मसान्तको वित्तीय अवस्थाका आधारमा फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामाथि यस्तो कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)