मलेसिया र नेपालका मानवअधिकार आयोगबीचको समझदारी तीन बर्षका लागि नवीकरण
ekantipur.com · Wed Sep 23 06:42:35 GMT 2026

मलेसिया र नेपालका मानवअधिकार आयोगबीचको समझदारी तीन बर्षका लागि नवीकरण
नयाँ समझदारीपत्रअनुसार दुवै आयोगले नेपाली श्रमिकमाथि हुने मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)