उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युतको आईपीओमा २ प्रतिशत कोटा व्यवस्था हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ
ratopati.com · Wed Sep 23 06:47:08 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अकल्पनीय बाढीमा परेका कर्मचारी, उपभोक्ता तथा स्थानीयलाई लक्षित गरी विभिन्न राहतको घोषणा गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यक्षेत्रमा खटिँदा त्रिशूलीमा बेपत्ता तथा सम्पर्कविहीन भएका विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)