‘सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?’
ratopati.com · Wed Sep 23 06:47:26 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)