सरकार र निजी क्षेत्रले संयुक्त रूपमै थाले पोखरा विमानस्थल सञ्चालनको प्रयास
clickmandu.com · Wed Sep 23 06:49:38 GMT 2026

काठमाडौं । चीनको सहयोगमा २१ अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिएर बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकार र निजी क्षेत्रले संयुक्त रूपमा प्रयास गरेका छन् ।
सरकारले लगानी गरेको भए पनि सञ्चालन गर्न नसकिरहेको यो विमानस्थलमा पहिलो पटक बुधबारबाट फ्लाईदुबईले दैनिक उडान गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)