लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
ekantipur.com · Wed Sep 23 06:50:23 GMT 2026

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति थप गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)