लमजुङ–मनाङ सडकमा बाढीपहिरोको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
ekantipur.com · Wed Sep 23 06:47:41 GMT 2026

लमजुङ–मनाङ सडकमा बाढीपहिरोको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
मौसम पूर्वानुमान महाशाखले भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–मनाङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)