बाढीले पुर्याएको क्षति, उद्धार, राहत र पुनर्निर्माणबारे ऊर्जामन्त्री श्रेष्ठले संसदमा गराए जानकारी (पूर्णपाठ)
annapurnapost.com · Wed Sep 23 06:42:20 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीको बारेमा संसदलाई जानकारी गराएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री श्रेष्ठले भदौ १० मा विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी गराएका हुन्।
उनले बाढीबाट ठूलो धनजनको क्षति भएको बताउँदै शोकलाई साहस र शक्तिमा बदल्दै आँसु पुछ्दै,हिलो धुलो टकटक्याउँदै उठ्नैपर्ने ढाडस दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)