मधेसमा भरत साह मुख्यमन्त्री बन्लान् कि सरोज यादवकै सरकार टिक्ला?
setopati.com · Sun May 12 16:51:00 UTC 2024

दुई महिना नपुग्दै मधेस प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। केन्द्रमा कांग्रेससँग गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेपछि मधेसमा बनेको नयाँ सत्ता समीकरणको अढाइ महिना नहुँदै माओवादी केन्द्रले पनि सरकार छोडेको छ।
दुबै दल सरकारबाट बाहिरिएसँगै समर्थन समेत फिर्ता लिएपछि जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार अल्पमतमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)