अमेजन कम्पनीबाट दुई कर्मचारीले ९४ लाख डलर चोरे
baahrakhari.com · Sun Dec 04 17:53:00 GMT 2022
न्यूयोर्क । आफूहरूले काम गर्ने अमेजन कम्पनीबाट केही महिनामै ९४ लाख अमेरिकी डलर चोर्ने दुईजना कर्मचारीले रियल स्टेट, हिराका गहना र थुप्रै महँगा कार किनेर पैसा खर्च गरिरहेको संघीय वकिलहरूले बताएका छन् ।
वकिलहरूका अनुसार अमेजनकै एकजना पूर्व अपरेसन म्यानेजरको नेतृत्वमा भएको यस घोटालामा उनले आफ्नो र आफ्ना मतियारहरूका बैंक खातामा लाखौँ डलर प्रवाह गराएकी थिइन् । यसमा अमेजनको नोक्सान रोकथाम कर्मचारीले पनि भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)