मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत
ratopati.com · Wed Sep 23 06:54:33 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले पोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन र स्वच्छ वातावरणको निर्माणमा यस विधेयकले कोसेढुङ्गाको काम गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)