एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले जिते कास्य
nepalviews.com · Wed Sep 23 06:53:43 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ किलोभन्दा माथिको तौल समूहमा कास्यपदक जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)