मंसिर १ देखि जथाभावी काटेको मासु बेचे १ लाख जरिवाना र जेल ! [भिडियो]
lokaantar.com

तपाईंको भान्सामा दिनहुँ पाक्ने मासुले तपाईंलाई बलियो बनाइरहेको छ कि भित्रभित्रै मृत्युको मुखमा धकेलिरहेको छ ? सडक किनार र फोहोर ढलको डिलमा काटिएका पशुपन्छीको दूषित मासुले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको तथ्य कतैबाट छिपेको छैन । तर, अब यो चरम लापरवाही रोकिँदैछ ।
२५ वर्षदेखि दराजमा थन्किएको कानून कार्यान्वयन गर्न सर्वोच्चको कडा आदेशपछि सरकार मासु बजारमाथि 'सर्जिकल स्ट्राइक' गर्ने तयारीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)