मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Wed Sep 23 06:43:14 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।
नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उहाँले सो आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)