पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगे धर्म सिंह
nepalsamaya.com · Wed May 25 15:51:34 GMT 2022
काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सिंहले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई भेटेर आफू अभिभावक भएको आश्वस्त पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)