मधुमेहका बिरामीले कुन फलफूल खाने, कुन नखाने ?
ratopati.com · Wed Sep 23 06:58:07 GMT 2026

काठमाडौँ । मधुमेह ( डायबिटिज ) का बिरामीले खानपानमा ध्यान दिनु धेरै जरुरी हुन्छ। विशेष गरी गुलियो खानेकुरा र फलफूलको कुरा आउँदा धेरैको मनमा प्रश्न उठ्छ– धेरै गुलियो खाँदा मधुमेह हुन्छ?
मधुमेहमा कुन फलफूल खान मिल्छ? कुन फलफूलले ब्लड सुगर छिटो बढाउँछ? यति मात्र होइन, धेरैले मह र खुदो (सख्खर/गुँड) लाई चिनीभन्दा सुरक्षित मान्ने गर्छन्। यस्तो अवस्थामा स्वादसँगै स्वास्थ्यको पनि ख्याल राख्न यी प्रश्नको उत्तर जान्नु आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)