एसियाड टेबलटेनिसमा इभाना पहिलो चरणबाटै बाहिरिइन्
ratopati.com · Wed Sep 23 06:57:54 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गतटेबलटेनिसको महिला एकलमा नेपालकी इभाना थापा पहिलो चरणमै पराजित भएकी छन् ।
बुधबार नागोयास्थित स्काइ हल टोयोटामा भएको खेलमा इभाना उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० को सोझो सेटमा पराजित भएकी हुन् । इभानाले चारै सेटमा सुरुवातदेखि नै दबाबमा खेल्नुपरेको थियो । उनले पहिलो सेट ३–११, दोस्रो ६–११, तेस्रो २–११ र चौथो ८–११ ले गुमाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)