बिजुली भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
setopati.com · Wed Sep 23 06:57:04 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन्।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)