शिक्षक नै कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृत बनेपछि…
kendrabindu.com · Wed Sep 23 06:56:34 GMT 2026

बाजुरा । बाजुरामा एक विद्यालयका शिक्षक नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतका रूपमा खटिएको पाइएको छ।
बडिमालिका नगरपालिका–१ स्थित जैशीँडाँडा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मीनबहादुर दानीलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)