कुन जलविद्युत आयोजनामा कार्यरत कति जना अझै सम्पर्कविहीन छन् ?
ekantipur.com · Wed Sep 23 06:58:41 GMT 2026

कुन जलविद्युत आयोजनामा कार्यरत कति जना अझै सम्पर्कविहीन छन् ?
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभालाई दिएको जानकारी अनुसार विभिन्न जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी मानिसक हालसम्म सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)