५–६ घण्टा हिँडेर तुइनको लाइनमा, फेरि घण्टौंको पालो
ekantipur.com · Wed Sep 23 06:57:03 GMT 2026

५–६ घण्टा हिँडेर तुइनको लाइनमा, फेरि घण्टौंको पालो
बेत्रावतीपारिको डाँडाथोकबाट वारि आउन आउने पुल र सडक पूरै बगाएपछि उनलाई वारि तर्न घरबाट १२ किलोमिटर परको त्रिशूली बजार नआई सुखै छैन । त्यहाँबाट वारि तर्न पनि तुइनकै मात्र भर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)