श्रीमान्-श्रीमतीको हत्याको घटनाप्रति सांसद विकको ध्यानाकर्षण [भिडियो]
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतमा श्रीमान-श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सुर्खेतको चौकुने गाउँपालिका-६ का गोपीराम जैसीले आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीलाई भरुवाले हानेर हत्या गरेको घटना मर्माहत बनाएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)