सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने
baahrakhari.com · Wed Sep 23 06:56:12 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री श्रेष्ठले योगदानको उच्च कदर गर्दै जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)