जलवायु न्याय र वित्तीय सहयोगमा गुटेरेसको जोड
khabarhub.com · Wed Sep 23 07:00:59 GMT 2026

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त जलवायु वित्त आवश्यक रहेकोमा जोड दिएका छन् ।
आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गुटेरेसले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु सङ्कट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)