फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश
khabarhub.com · Wed Sep 23 07:03:39 GMT 2026

काठमाडौं – फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।
बुधबार बसेको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका एवं जिम्मेवारी स्पष्ट पार्ने तथा यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न सक्ने गरी विधेयक तर्जुमा गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)