गुल्मीमा कांग्रेसको इतर समूहले बेदबहादुरलाई बनायो संयोजक
nepalpress.com · Wed Sep 23 07:03:37 GMT 2026

रुपन्देही । नेपाली कांग्रेसको इतर पक्षले गुल्मीमा बेदबहादुर थापा मगरलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।
पार्टी संस्थापनले सुरू गरेको १५ औँ महाधिवेशनलाई अस्वीकार गरी समानान्तर महाधिवेशनको तयारीमा जुटेको देउवा समूहका संयोजक डा. शशांक कोइरालाले थापामगरलाई गुल्मीको जिम्मेवारी तोकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)