मध्यपूर्वको युद्ध तथा सडक अवरोधजस्ता बाह्य कारण देखाएर सरकार पन्छिन मिल्दैन: बलावती शर्मा
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)