यस्तो छ प्रधानमन्त्री बालेनकाे न्यु योर्क बसाइको कार्यतालिका
barnanmedia.com · Wed Sep 23 06:51:53 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क गएका छन् ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे उनी कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)