सुरक्षाकर्मीहरूका लागि आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित हुन्छ- ऊर्जामन्त्री
setopati.com · Wed Sep 23 07:04:00 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)