गुल्मीमा कांग्रेस इतर पक्षको संयोजक बने बेदबहादुर थापामगर
nepalpress.com · Wed Sep 23 07:09:40 GMT 2026

रुपन्देही । नेपाली कांग्रेसको इतर पक्षले गुल्मीको जिल्ला संयोजकमा बेदबहादुर थापामगरलाई जिम्मोवरी दिएको छ ।
पार्टीको संस्थापन समूहले सुरु गरेको १५ औं महाधिवेशनलाई अस्वीकार गरी आफ्नो तरिकाले महाधिवेशनको तयारी गरेको यो समूहका संयोजक डा. शशांक कोइरालाले थापामगरलाई गुल्मीको जिम्मेवारी तोकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)