विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सुनुवाइ सुरु
nepalpress.com · Wed Sep 23 07:07:03 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । शाक्यले आफूलाई साबिकको पदमा बहाल गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा सुनुवाइ सुरु भएको हो ।
मन्त्रिपरिषद्को २०८१ चैत ११ गतेको निर्णयअनुसार शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । सरकारले २०८२ असोज ५ गते उनलाई पदबाट हटाउने निर्णय गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)