विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
reportersnepal.com · Wed Sep 23 07:09:42 GMT 2026

काठमाडौँ । नेपाल विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)