नवीता पनि पहिलो चरणमै रोकिइन्
baahrakhari.com · Wed Sep 23 07:06:42 GMT 2026
काठमाडौं । अनुभवी नेपाली टेबलटेनिस खेलाडी नवीता श्रेष्ठ एसियाली खेलकुदमा महिला एकलको पहिलो चरणमै रोकिएकी छन् ।
बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नवीता चाइनिज ताइपेइकी सु यु चेनसँग ४–१ ले पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)