द अल–न्यू हुन्डाई भेन्यू , अब भैरहवा, बुटवल, र दाङमा
ajakoartha.com · Wed Sep 23 07:11:00 GMT 2026

काठमाडौं- हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘all-new VENUE’ अब भैरहवा, बुटवल, र दाङमा पनि औपचारिक रूपमा भित्रिएको छ। यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभीको प्रत्यक्ष अनुभव लिन पाउनेछन्।
All-new VENUE को आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिन्छ। यसको फराकिलो र बलियो डिजाइनलाई Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish ले अझ आकर्षक बनाएको छ। गाडीको क्याबिनमा 10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay र Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)