फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेस
setopati.com · Wed Sep 23 07:10:00 GMT 2026

प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक २०८३’ पेस गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेस गरेको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)