मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीले जिम्मेवारी हेरफेर गर्ने

gorkhapatraonline.com · Wed Feb 28 00:43:49 GMT 2024

काठमाडौँ, फागुन १६ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)