भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
kharibot.com · Wed Sep 23 07:15:00 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)